Nepali Poem – Must have been published earlier
This is a Nepali गजल written by myself after a longtime.
Since I like Nepali Poem(kabita) and Nepali (गजल), I will be posting here some more गजल when I have time. You can also send me your Poems and Nepali Gazals. Literature is such an interesting thing in Life and our Nepali literature is also very rich. Just We need to do is keep on Contributing to this field. नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।
तिम्रो माया पाउन यहाँ वैरी मात्रै बनाये
तिम्रो लागी सधैं सधैं माया मात्रै खनाये
मायाको सुन्दर संसार पवित्र आत्माको मिलन ठानी
हरेक पल घडी घडी मेरो उपस्थिती जनाये
आत्मा हाम्रो जुडी रह्यो धड्कन हाम्रो एक हुँदा
तिमी सगै जुडी रहे हरपल चाडबाड झै मनाये
आजपनी आगमन तिम्रो होला भनी बसि’रछु
प्रतीक्षा मै मेरो जीवन तिम्रै निम्ती खनाये
Keep on visiting!



leave a comment